ट्राफिक प्रहरीलाई मोबायल फोन इम्पोर्टर्सद्धारा मास्क वितरण

ट्राफिक प्रहरीलाई मोबायल फोन इम्पोर्टर्सद्धारा मास्क वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मोबायल फोन इम्पोर्टर्स एशोशिइसनद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आठ हजार मास्क वितरण गरेको छ ।  कोरोना भाइरस (कोभिड -१९) महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबायल फोन इम्पोर्टर्स एशोशिइसनले सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आठ हजार थान मास्क हस्तान्तरण गरेको हो ।

सिंहदरबारस्थित बग्गीखानामा ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमाका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीप्रसाद ढकाललाई सहयो स्वरुप मास्क हस्तान्तरण गरेका थिए ।

अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका राट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।