आगन्तुक पुस्तिकामा मोदीले लेखे ‘जनकपुरधाम यात्रा गर्ने आफ्नो पुरानो इच्छा आज पूरा भयाे’

आगन्तुक पुस्तिकामा मोदीले लेखे ‘जनकपुरधाम यात्रा गर्ने आफ्नो पुरानो इच्छा आज पूरा भयाे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो पुरानो इच्छा आज पूरा भएको बताएका छन्।

जानकी मन्दिरमा विशेष पूजापश्चात् आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भारत र नेपाली जनताको मनमा विशेष महत्त्व राख्ने यो तीर्थस्थलको यात्रा आफ्नो लागि एक यादगार अनुभव भएको बताएका छन्।

उनले पत्रमा लेखेका छन् ‘ अाज मेराे यहाँ स्वागतकाे लागी म नेपल सरकार तथा जनकपुरका जनता प्रति अाभारी छु । जनकरपुरवासी तथा नेपालकाे सबै जनताकाे जीवनमा शान्ति, प्रगती र समृद्वकाे लागी म भारतीय जनताकाे तर्फबाट हार्दिक शुभकामना प्रकट गर्छु’

आगन्तुक पुस्तिकामा माेदीले के लेखे-