काठमाण्डु – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा पुनः मोहन वैद्य निर्वाचित भएका छन् ।
१० दिनसम्म काठमाण्डुको कीर्तिपुरमा चलेको महाधिवेशनले वैद्यको नेतृत्वमा ११७ केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
एकता महाधिवेशनले बहुपदीय व्यवस्था खारेज गरेको छ । पार्टीको महाधिवेशन मंसिर १३ गतेदेखि सुरु भएको थियो ।




प्रतिक्रिया