चलचित्र ‘मोहर’को गीत सार्वजनिक

चलचित्र ‘मोहर’को गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चलचित्र मोहरको नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ ।

थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द छ । थानेश्वर गौतमको संगीत छ ।

सार्वजनिक गीत वियोगान्त छ । गीतले चलचित्रका पात्रहरूको वियोगान्त कथा बोल्ने प्रयास गरेको छ ।

ओम प्रतीकले लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबीलगायत कलाकारको अभिनय छ ।

दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन छ । सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत छ ।