शंखमूलस्थित शानदार मःमः सेन्टरमा आगलागी


काठमाडौं – बानेश्वरको शंखमूलस्थित एक होटलमा आगलागी भएको छ ।

शंखमूलस्थित शानदार मःमः सेन्टरमा ग्यास लिक भएर आगलागी भएको बताइएको छ । आगलागीमा परी एक जना घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement