यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

आज (बुधबार) होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीति सार्वजनिक सार्वजनिक गरेका हुन् ।

नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा बढी ऋण लिन स्थायी लेखा नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यसअघि १ करोड रुपैयाँको ऋणमा मात्रै स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था रहेकोमा यस्तो सीमा घटाइएको हो ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ