वासिङटन – विगत १० वर्षको अवधिमा विश्वक शीर्ष १० धनी झनै धनी भएका छन् । हामीले यहाँ उनीहरुले विगत १० वर्षको अवधिमा कति कमाए भन्ने विषयमा फोब्र्सले सार्वजनिक गरे अनुसारको सम्पत्ति प्रस्तुत गर्ने प्रयास गरेका छौंः
१. जेफ बेजोस
२०१० मा कुल सम्पत्ति १२.३ अर्ब डलर
२०१९ मा १११.५ अर्ब डलर
वृद्धि ९९.२ अर्ब डलर
२.बर्नार्ड आरनउल्ट
२०१० मा कुल सम्पत्ति २७.५ अर्ब डलर
२०१९ मा कुल सम्पत्ति १०९.९ अर्ब डलर
वृद्धि ८२.४ अर्ब डलर
३. बिल गेट्स
२०१० मा कुल सम्पत्ति ५३ अर्ब डलर
२०१९ मा कुल सम्पत्ति १०८.२ अर्ब डलर
वृद्धि ५५.२ अर्ब डलर
४. वारेन बफेट
२०१० मा कुल सम्पत्ति ४७ अर्ब डलर
२०१९ मा कुल सम्पत्ति ८८.८ अर्ब डलर
वृद्धि ४१.८ अर्ब डलर
५.अमान्सियो ओर्टेगा
२०१० मा कुल सम्पत्ति २५ अर्ब डलर
२०१९ मा ७७.१ अर्ब डलर
वृद्धि ५२.१ अर्ब डलर
६.मार्क जुकरबर्ग
२०१० मा कुल सम्पत्ति ४ अर्ब डलर
२०१९ मा कुल सम्पत्ति ७६.३ अर्ब डलर
वृद्धि ७२.३ अर्ब डलर
७.ल्यारी इलिसन
२०१० मा कुल सम्पत्ति २८ अर्ब डलर
२०१९ मा कुल सम्पत्ति ६६.४ अर्ब डलर
वृद्धि ३८.४ अर्ब डलर
८.कार्लोस स्लीम हेलु
२०१० मा कुल सम्पत्ति ५३.५ अर्ब डलर
२०१९ मा कुल सम्पत्ति ६३.५ अर्ब डलर
वृद्धि १० अर्ब डलर
९.ल्यारी पेज
२०१० मा कुल सम्पत्ति १७.५ अर्ब डलर
२०१९ मा कुल सम्पत्ति ६१.१ अर्ब डलर
वृद्धि ४३.६ अर्ब डलर
१०. मुकेश अम्बानी
२०१० मा कुल सम्पत्ति २९ अर्ब डलर
२०१९मा कुल सम्पत्ति ५९.७ अर्ब डलर
वृद्धि ३०.७ अर्ब डलर




प्रतिक्रिया