सडकमा भेटियो चार लाख, प्रहरीमार्फत् सम्बन्धित व्यक्तिलाई बुझाइयाे

सडकमा भेटियो चार लाख, प्रहरीमार्फत् सम्बन्धित व्यक्तिलाई बुझाइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं– मंगलबार काठमाडौंको भोटेबहाल पिपलबोटमा वेवारिसे नगद चार लाख रुपैयाँ भेटियो।

 

रकम फेला पारेका थिए पैदल यात्रुहरु मच्छेली महर्जन, शारदा महर्जन, मचानानी महर्जन, बिमला डंगोल र नानीमाया महर्जनले। तर, उनीहरुलाई लालच पलाए। फेला पारको रकम महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंमा बुझाए।

 

महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार उक्त रकम सिन्धुपाल्चोक, थुमपाखा (७ घर भई हाल ललितपुर महानगरपालिका, भैसिपाटी बस्दै आएका सुजन लामाको रहेछ। र, रकम लामालाई बुझाइएको प्रहरी नायव परीक्षक आचार्यले जनाए।