काठमाण्डु- मोरङ–६मा नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । त्यहाँ रास्वपा उम्मेदवार रुविना आचार्य अगाडि छिन् ।
आचार्यले ३,४२३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् ।
यस्तै एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् ।
त्यहाँ हालसम्म ६ हजार १ सय ३५ मत गणना भएकोमा ५,७३४ मत सदर मत छ ।




प्रतिक्रिया