काठमाण्डु – जिल्ला अदालत मोरङ तीन दिनका लागि बन्द गरिएको छ ।
चारजनाको स्वाब संकलन गरी परीक्षण गर्दा सोमबार अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालत तीन दिनका लागि बन्द गरिएको हो ।
क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेकको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।




प्रतिक्रिया