ऊर्जा मन्त्री पुन र उनका बंगलादेशी समकक्षी हमिदबीच सम्पन्न ‘इनर्जी काे-अपरेसन’ काे एमअाेयू तस्बिरमा

ऊर्जा मन्त्री पुन र उनका बंगलादेशी समकक्षी हमिदबीच सम्पन्न ‘इनर्जी काे-अपरेसन’ काे एमअाेयू तस्बिरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल र बंगलादेशबीच शुक्रबार विद्युत व्यापार, अादानप्रदान सम्बन्धी  ‘इनर्जी काे-अपरेसन’ मा समझदारी (एमअाेयू) भएकाे छ । एमअाेयूमा नेपालका तर्फबाट ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी नसरूल हमिदले हस्ताक्षर गरेका छन्र । बंगलादेशले नेपालकाे जलविद्युतमा लगानी गर्दै यहाँबाट विद्युत अायात गर्ने इच्छा देखाएकाे छ ।

मन्त्री पुन र हमिद एमअाेयूमा हस्ताक्षर गर्दै
दुवै देशका मन्त्री एमअाेयू अादानप्रदान गर्दै
दुर्इ मन्त्रीका साथ सचिव अनुपकुमार उपाध्याय र नेपालका लागि बंगलादेशी राजदूत तथा अन्य उच्च अधिकारी
एमअाेयू हुनुअघि दुवै पक्षबीचकाे छलफल
एमअाेयू हुनुअघि दुवै पक्षबीचकाे छलफल
दुवै मन्त्री एमअाेयूमा हस्ताक्षरपछि