चितवन – आज (आइतबार) बिहान जलबिरेमा खसेको पहिरोको कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
आज बिहान जलबिरेमा खसेको पहिरो हटाएपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वर्षायाममा पटकपटक पहिरो खस्दा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।




प्रतिक्रिया