मुगु – खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ ।
आईतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरूले तालाबन्दी गरेका हुन् ।
एमालेले आयोजना गरेको जनजागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको छ तर ताला साँझ ४:१० बजे प्रहरीले खोलेको छ ।




प्रतिक्रिया