मुगु – मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको हो ।
२४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको मृत्यु भएको हो । अन्य घाइतेहरूको उपचार भैरहेको छ ।




प्रतिक्रिया