७ तस्बिरमा हेर्नुस् हिउँले सेताम्मे कर्णाली

७ तस्बिरमा हेर्नुस् हिउँले सेताम्मे कर्णाली


काठमाण्डु – कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गए राति बाट हिमपात भएको छ ।

यो वर्षको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्न बाली र फलफुल तरकारी खेति राम्रो हुने भन्दै खुसि भएका छन ।

यता हिमपातका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।