चीनसंग सीमा जोडिएको मुस्ताङको नेचुंगमा सशस्त्रको बिओपी स्थापना


मुस्ताङ– सरकारले चीनसंग सीमा जोडिएको मुस्ताङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।गृहमन्त्रालयको निर्देशनपछि सशस्त्रले चीनको कोरोलो जाने नाका नजिकरहेको नेचुंगमा बिहिवार बिओपी स्थापना गरेको हो । उक्त विओपीको सशस्त्र प्रहरीका एआईजी नारायणबावु थापा र प्रदेशसभा सांसद इन्द्रधर विष्टले उद्घाटन गरेका छन् ।

यसअघि सरकारले भारतसंग सीमा जोडिएको दार्चुलाको छांगरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement