काठमाण्ड- धादिङको गजुरी गाउँपालिका १, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाण्डुबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।
यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया