काठमाण्डु – सरकारले नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको छ । सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आजको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पेस गरेका हुन ।
यसअघि प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिधेयक पेस गरेको हो । सो बिधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।




प्रतिक्रिया