नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सुरु, जेठ ३१ गते आदेश आउने

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सुरु, जेठ ३१ गते आदेश आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि थुनछेक बहस सुरु भएको हाे ।

सुरुमा सरकारी वकिलहरुले बहस गर्नेछन् । ८ जना सरकारी वकिलहरु बहसका लागि तयार भएका छन् । सरकारी वकिलको बहसलाई मात्रै ३ दिन लाग्ने जानकारी गराइएको छ । उनीहरूको बहस सकिएपछि वादी तथा प्रतिवादीका वकिलहरूले बहस गर्नेछन् ।

जेठ ३१ गते आदेश आउनेछ ।