राष्ट्रियसभा अध्यक्षद्वारा संसद् भवनको अवलोकन

राष्ट्रियसभा अध्यक्षद्वारा संसद् भवनको अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेका छन् ।

बुधबार उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद् भवनको अवलोकन गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद् भवन जलेर ध्वस्त भएको थियो ।