चितवन – चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत भदौ २८ गते स्वाव दिएका मेयरको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।
मेयर वनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले आफू हामे आइसोलेसनमा बसिरहेको जानकारी दिए ।




प्रतिक्रिया