काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काको शपथ ग्रहण बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
२०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उक्त रिटको पेशी बुधबारका लागि तोकिएको अधिवक्ता न्यौपानेले जानकारी दिए । न्यौपानेले रिटमा संविधानबमाोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न/नगराउन अन्तरिम आदेशको माग गरेका छन् ।
सरकारको नेतृत्व सम्हालेको ७२ औं दिनमा शेरबहादुर देउवाले कांग्रेस नेता डा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए ।
रिटको पूर्णपाठ:




प्रतिक्रिया