नारायणी अस्पतालका मेसु फेरिए

नारायणी अस्पतालका मेसु फेरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी वीर अस्पतालमा कार्यरत रहेका डा. सञ्जय ठाकुरलाई दिएको हो ।

यसअघिका नारायणी अस्पतालमा मेसु रहेका डा. मदनकुमार उपाध्यायलाई मन्त्रालय तानिएको छ । पछिल्लो समय वीरगञ्जमा कोरोनाको ’हटस्पट’ बन्दै गएपछि मन्त्रालयले वीरगञ्जको पछिल्लो अवस्था हेरेर मेसु परिवतन गरिएको बताएको छ ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न समेत गाह्रो भएको छ ।