मन्त्रिपरिषद् पुनर्गठन तुरुन्तै हुन्छः नारायणकाजी श्रेष्ठ

मन्त्रिपरिषद् पुनर्गठन तुरुन्तै हुन्छः नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् ।

बुधबार भएको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा छलफल नभएपनि तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाबारे जानकारी गराएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गरिराख्नुभएकै छ । आजको बैठकमा त्यसबारेमा थप छलफल भएन । प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गर्नुभए अनुसार तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छ ।’