भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइए अनुसार स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो । उनको अंतिम संस्कार गांधीनगर सेक्टर ३० मा गरिने छ ।