संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा बैठकमा ‘संघीय निजामती सेवा विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेश भएको छ ।

मंगलबार समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेश गरेकी हुन् ।

विधेयक मंगलबार पारित गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ ।