नवनिर्वाचित राष्ट्रियसभा सांसद कुमार कसौदीले लिए सपथ

नवनिर्वाचित राष्ट्रियसभा सांसद कुमार कसौदीले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद कसौदीले पद तथा गोपनियताको सपथ लिएका हुन ।

नेकपा एमालेका सांसद दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप-र्वाचनबाट निर्वाचित भएका थिए । गण्डकी प्रदेशवाट प्रतिनित्वि गर्ने सांसद खिमलाल भट्टराईले राजिनाम दिए पछि रिक्त स्थानमा कसौदी आएका हुन ।