काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण रोकिएको परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
वैशाख ८ गतेदेखि हुने भनिएपनि लकडाउनका कारण रोकिएको परीक्षा मंसिर ९ गतेबाट सुरु हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ९ः३० बजेसम्म हुनेछ ।





प्रतिक्रिया