७१ जिल्लामा राष्ट्रिय युवा परिषद अध्यक्ष नियुक्त (नामसहित)

७१ जिल्लामा राष्ट्रिय युवा परिषद अध्यक्ष नियुक्त (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको । फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि भने कायमै रहेको छ । अन्य बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको युवा परिषदले जनाएको छ ।

मनोनयन भएका युवा समितिका अध्यक्षहरु सबै केपी ओली नेतृत्वको नेकपामा सक्रिय नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् ।

यी हुन मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरुः

१ दिपेन पोमु –  ताप्लेजुङ
२ श्री प्रसाद माङपुंग –  पाँचथर
३ प्रकाश घिमिरे–  इलाम
४ मदन बुढाथोकी –  झापा
५ हरि लिम्बु –  संखुवासभा
६ जनक रिमाल –  तेह्रथुम
७ विकास राई –  भोजपुर
८ कला राई –  धनकुटा
९ सन्तोष घिमिरे – मोरङ
१० रोशन रेग्मी – सुनसरी
११ भक्त राई –  सोलुखुम्बु
१२ सन्तोष जोशी – खोटाङ
१३ सुधिर कार्की –  ओखलढुंगा
१४ खगेन्द्र पोखरेल –  उदयपुर
१५ बैजनाथ शाह – सिरहा
१६ राम उदगार यादव – धनुषा
१७ सत्यनारायण यादव – महात्तरी
१८ सर्मिला प्रधान – सर्लाही
१९ रामबाबु चौधरी–  रौतहट
२० पुरूषोत्तम कुमार शाह –  बारा
२१ अमितताभ बच्चन –  पर्सा
२२ श्रीराज पोखरेल –  दोलखा
२३ प्रकाशकुमार कार्की –  रामेछाप
२४ देवराज वाइवा –  सिन्धुली
२५ सुरेश अधिकारी –  रसुवा
२६ सन्तोष राना क्षेत्री –  धादिङ
२७ निलमबाबु ढुंगेल – नुवाकोट
२८ भानु पौडेल – काठमाण्डु
२९ प्रदिप चौलागाई – ललितपुर
३० प्रकाश रोका – काभ्रेपलान्चोक
३१ तेज बहादुर थापा – सिन्धुपाल्चोक
३२ शिवहरी दाहाल – मकवानपुर
३३ अस्मिन घिमिरे – चितवन
३४ हिमाल सिंह ठकुरी–  नवलपुर
३५ राजन गुरुङ – गोरखा
३६ मनलाल गुरुङ – मनाङ
३७ जुन बहादुर तामाङ – लमजुङ
३८ विवेक देवकोटा –  कास्की
३९ रिता ढकाल –  तनहुँ
४० विश्वनाथ अर्याल – स्याङ्जा
४१ कर्म नामग्याल गुरुङ – मुस्ताङ
४२ देवी प्रसाद शर्मा – म्याग्दी
४३ सुमन बोहरा – बाग्लुङ
४४ थम नारायण पौडेल – पर्वत
४५ शालिकराम बस्नेत – गुल्मी
४६ तुल बहादुर अधिकारी – पाल्पा
४७ लिलबहादुर बिक – अर्घाखाँची
४८ धनप्रसाद भट्टराई –  नवलपरासी
४९ सरोज पोखरेल – रुपन्देही
५० टुकलाल गैरे – कपिलवस्तु
५१ रामचन्द्र केसी – प्युठान
५२ सुरेश रावत – दाङ
५३ खेमराज शर्मा – बाँके
५४ सुवास गौतम– रुकुम पूर्व
५५ ठाकुर प्रसाद ओली – रोल्पा
५६ भीमराम ओली–  रुकुम पश्चिम
५७ जनक विक – सल्यान
५७ बिरेन्द्र बुढा – डोल्पा
५९ शन्तोष महरा – कालिकोट
६० राजकिरण शाही – हुम्ला
६१ रामचन्द्र घर्ती– जाजरकोट
६२ चन्द्र दाहाल – दैलेख
६३ निरज भट्टराई – सुर्खेत
६४ भरत मल्ल – डडेलधुरा
६५ कृष्ण बहादुर थापा – बाजुरा
६६ लिला केसी – अछाम
६७ जनक खड्का – कैलाली
६८ हेम केसी – डोटी
६९ खेमराज जोशी – दार्चुला
७० सुरेश शेरेला – बैतडी
७१ हरिस बोगटी – कञ्चनपुर

अध्यक्ष पद वाहाल रहेका ६ जिल्ला

७२ सन्तोष चौधरी – सप्तरी
७३ उज्ज्वल श्रेष्ठ – भक्तपुर
७४ विष्णु जोशी – बर्दिया
७५ रमेशकुमार मल्ल – मुगु
७६ दिपेन्द्र हमाल – हुम्ला
७७ शैलेन्द्रकुमार रोकाय – बझाङ