नयाँ शक्तिको अन्तर्राष्ट्रिय नेपाली समाज चण्डीगढ नगर कमिटी गठन

नयाँ शक्तिको अन्तर्राष्ट्रिय नेपाली समाज चण्डीगढ नगर कमिटी गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नयाँ शक्ति पार्टी नेपाल अन्तर्राष्ट्रिय नेपाली समाज भारत पञ्जाव राज्य अन्तर्गतको चण्डिगढ नगर कमिटी गठन भएको छ ।

हालै भएको नगर भेलाले मिलन सिंहको अध्यक्षतामा कमिटी गठन गरेको छ। ज्सको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा पृतम मगर, सहचिव राजकुमार र कोषाध्यक्षमा अध्यक्षमा सुनिता जैसी रहेका छन्। त्यस्तै, सदस्यहरुमा अनिल बयक क्षेत्री, दिपक परियार, हिरा विक, शेरबहादुर, अमर विक लगायत रहेका छन्।

पञ्जाव राज्य अध्यक्ष राजेश सोनीको पहलकदमीमा कमिटी गठन भएको हो।