प्रधानमन्त्री देउवाले गगन थापालाई दिए निकै ठुलो जिम्मेवारी


काठमांडौ– नेपाली कांग्रेसका युवा नेता गगन थापा पार्टी प्रवक्तामा नियुक्त भएका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाले नेता थापालाई विहिवार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन ।

 

 

लामो समयदेखि रिक्त रहेको प्रवक्तामा पुर्व मन्त्री समेत रहेका थापा प्रवक्ता चयन भएका हुन । उनि यसअघि कांग्रेसको महामन्त्रीमा चुनाव लडेर पराजित भएका थिए ।

 

 

 

थापा कांग्रेस नेता कृष्ण सिटौला निकट मानिन्छन् ।  यसअघि सभापति देउवाले नै उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । कांग्रेसमा प्रवक्ता पद निकै शक्तिशाली मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement