नेहा कक्कड आज काठमाडौं आउँदै – KathmanduPati
कला र मनोरञ्जन

नेहा कक्कड आज काठमाडौं आउँदै

काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाडौं आउँदै छिन् ।

dish home

भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी)मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी आजै काठमाठौं आउने भएकी आयोजकले जनाएको छ ।

उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top