प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश नं २ ले रुख काट्न नदिने

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश नं २ ले रुख काट्न नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश २ सरकारले बाराकोे निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको तयारी छ ।

प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पु-याउने घोषणा गरिएकामा रुख काटेर विमास्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि बुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले बताए ।यो समाचार कान्तिपुर दैनिकमा छ ।