मंसिर १८ गते स्थायी कमिटी बैठक डाकियो, केन्द्रीय कमिटी बैठक २५ गते बस्ने

मंसिर १८ गते स्थायी कमिटी बैठक डाकियो, केन्द्रीय कमिटी बैठक २५ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवाय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

त्यस्तै १८ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक २५ गतेसम्मका लागि सारिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।