काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।
समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको हो ।
कोरोना रोकथाम र यसका सन्दर्भमा भइरहेका गतिविधिबारे पार्टीले कुनै धारणा नबनाएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ, झलनाथ खनालले माग गरेका थिए ।
चीनबाट स्वास्थ्य उपकरण ल्याउँदा भएको अनियमितताबारे पार्टीमा छलफल गर्नु पर्ने धारणासमेत उनले राखेका थिए ।




प्रतिक्रिया