नेकपाले तोक्यो ३३ विभागहरूका प्रमुख र उपप्रमुख (सूचीसहित)

नेकपाले तोक्यो ३३ विभागहरूका प्रमुख र उपप्रमुख (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको नेकपा सचिवालय बैठकले ३३ वटा केन्द्रीय विभागका प्रमुख उपप्रमुखको जिम्मेवारीमा विभिन्न नेताहरूको टुंगो लगाएको छ ।

पार्टी एकतापछि लामो समयसम्म टुंगिन नसकेको विभागका प्रमुखका विषयमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले टुंगो लगाएको हो।

पार्टी्भित्र सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व सचिवालय सदस्य वामदेव गौतमले पाएका छन् । एकभन्दा बढी नेताको दाबीका कारण निर्णयमा पुग्न कठिन भएको स्कूल विभागको नेतृत्वमा भने अन्ततस् ईश्वर पोखरेललाई नै ल्याइएको छ ।

                                                           कुन विभागमा को प्रमुख-उपप्रमुख? (सूचीसहित)