काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रिय कमिटी बैठक आह्वान गरेको छ । नेकपाको जारी स्थिायी कमिटी बैठकले पुस २३ गते केन्द्रिय बैठक डाकेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।
बैठकमा विधान प्रतिवेदनमाथि छलफल हुने, नेकपामा विवादास्पद बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा थप छलफलपछि सचिवालयले टुंगो लगाउने जनाइएको छ ।




प्रतिक्रिया