माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले यही फागुन २९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

त्यस्तै, आउँदो चैत १ गते कार्यकर्ता भेला गरिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि छलफल गर्न जुटेको नेकपा माओवादीको स्थायी कमिटी बैठक भोलि पनि बस्दैछ ।