नेकपाकाे स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित

नेकपाकाे स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि केही घण्टाका लागि बैठक स्थगित गरिएको हो ।