१ बजेसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित

१ बजेसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित गरिएको छ । ११ बजेका लागि बोलाइएको बैठक २ घण्टाका लागि स्थगित गरिएको हो ।

नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गर्ने निर्णय गरेका हुन् । पछिल्लो समय नेकपाभित्रको विवादका कारण लगातार स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।