पेरिसडाँडामा नेकपा सचिवालय बैठक सुरु

पेरिसडाँडामा नेकपा सचिवालय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, एमसीसी, संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार लागि बोलाइएको उक्त बैठक आइतबारसम्मका लागि सारिएको थियो ।