बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनष्टि पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठक साढे १२ बजे बस्ने जानकारी दिए ।

आइतबार पेरिसडाँडामा बसेको बैठक आज बालुवाटारमा बस्दैछ । आज आइतबार बसेको सचिवालय बैठकले तय गरेको एजेण्डामाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ती, पार्टी एकताका बाँकी काम र विविध गरी चार एजेण्डा तय गरेको थियो । आइतवार मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएको थियो ।