उपनिर्वाचनका लागि नेकपा दाङले सिफारिस गर्योे ३ जनाको नाम

उपनिर्वाचनका लागि नेकपा दाङले सिफारिस गर्योे ३ जनाको नाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

नेकपा प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक चुर्णबहादुर वलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुको नाम सिफारिस गरेका हुन् । सिफारिस हुनेहरुमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन् ।