काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको बैठकले सातै प्रदेशमा पार्टीको संयोजक तोकेको छ ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकमा सातै प्रदेशका लागि संयोजक तोकेका हुन् ।
यस्तो छ जिम्मेवारी-
१. सुदूरपश्चिम :लेखराज भट्ट
२. कर्णाली प्रदेश: मणि थापा
३. लुम्बिनी प्रदेश: शंकर पोखरेल
४. गण्डकी प्रदेश: पृथ्वी सुब्बा गुरुङ
५. बागमती प्रदेश: ईश्वर पोखरेल
६. प्रदेश न. २: सत्य नारायण मण्डल
७. प्रदेश १. सुवासचन्द्र नेम्वाङ
८. काठमाण्डु उपत्यका: कृष्ण गोपाल श्रेष्ठ
९. जनसंगठन: टोपबहादुर रायमाझी ।




प्रतिक्रिया