काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बस्दै छ। शुक्रबार दिउँसो साढे १ बजे बस्ने बैठकमा पार्टीको नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको नेकपाले जनाएको छ ।
पोखरा स्थित रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टि गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया