काठमाण्डु – नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरुको कार्यभिजान गरेको हो ।
जसमा अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ । नयाँ कार्यविभाजनमा माधव नेपाल पक्षलाई सहभागी गराइएको छ ।




प्रतिक्रिया