माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहितका चार जना नेतामाथिको कारबाही फुकुवा  गरेको छ ।

बिहीबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले नेता नेपालसहित चार जना नेताहरुको कारबाही फुकुवा गरेको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव बैठकमा पेश गरेका थिए । बैठकले उनले गरेको प्रस्तावलाई अनुमोदन गरेको हो ।

बैठकले नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावलमाथिको कारबाही फुकुवा  गरेको हो ।