काठमाण्डु – नेकपा एमालेले म्यानमारमा भएकाे सैन्य ‘कू’ को विरोध गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकले म्यानमारकी नेतृ आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिहरुलाई रिहा गर्न माग गरेको हो ।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले म्यानमार भइरहेको आन्दोलन रोक्न माग गर्दै लोकतन्त्र बहालीको माग गरेको जानकारी दिए ।




प्रतिक्रिया