काठमाण्डु – नेकपा एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।
बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले महासचिव भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा २५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।





प्रतिक्रिया