काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित बेलायती राजदूतावासका नवनियुक्त राजदुत निकोला पोलिटबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुत पोलिटबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया